गाजलुका लागी सृष्टी उडिन् लण्डन

Untitled 18895काठमाडौ, १६ जेठ । आगामी २८ गते प्रदर्शन मितीतय गरेको चलचित्र ‘गाजलु’ मे २९ अर्थात आईतवार लण्डनमा प्रिमिएर हुनेभएके छ । चलचित्रको प्रिमिरका लागी डेब्यू अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठसँगै निर्माता रोहित अधिकारी त्यसतर्फ लागेका हुन् ।

 

केहि दिन पहिले काठमाडौं फर्किएका चलचित्रका मुख्य अभिनेता अनमोल भने नेपालमै चलचित्रको प्रचार गर्ने छन् ।
हेमराज बिसी निर्देशित फिल्ममा गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही, गौरी मल्ल लगायत अभिनयमा छन् ।

Give Your Opinion On "गाजलुका लागी सृष्टी उडिन् लण्डन"