लिलाको ट्रेलरमा दर्शकको ओहिरो

काठमाडौं– पछिल्लो समय युट्युवमा केही चलचित्रको प्रचार सामाग्रीले राम्रो दर्शक पाएको देख्न सकिन्छ । यस्तै चलचित्र ‘लिला’को प्रचार सामग्री ट्रेलरले पनि राम्रो दर्शक पाएको छ । तीन दिन अगाडि सार्वजनिक चलचित्रको ट्रेलरले तीन लाख बढी दर्शक पाएको छ ।

चलचित्र रमेश कोइरालाले निर्देशन गरेका हुन् । ट्रेलरबाट चलचित्रको बिषयमा राम्रो प्रतिक्रिया आएको निर्देशक रमेश कोइरालाले बताए ।

पुर्बी नेपालका साथै भारतको सिक्किम दार्जिलिङसम्म छायाँकन गरिएको चलचित्रमा संचिता लुइँटेल, राज कटुवाल, मलिना जोशी, ध्रुब कोइराला लगायत कलाकारको मुख्य भूमिकामा अभिनय रहेको छ ।

Give Your Opinion On "लिलाको ट्रेलरमा दर्शकको ओहिरो"