गोमा मिसेज हिमालयन नेपाल

‘मिसेज हिमालयन नेपाल २०१८ु को पाँचौ संस्करणको उपाधि गोमा अधिकारीले हात पारेकी छिन् । जमल स्थितराष्ट्रिय नाचघरमा आयोजना भएको ‘मिसेज हिमालयन नेपालु मा उनले अन्य १५ जना प्रतिस्पर्धीलाई पाखालगाउँदै उपाधी हात पारिन् ।

उनले उपाधी सहित बिभिन्न गिफ्ट ह्याम्पर र सिङापुरमा आयोजना हुने ुमिसेसएसिया प्यासिफिक ईन्टरनेसनल २०१८ु मा नेपालबाट प्रतिनिधित्व गर्ने अबसर समेत प्राप्त गरिन । त्यस्तैफस्ट रनरअपमा बिन्दु लामा घोषित भईन् ।

उनले पनि उपाधी संगसंगै सिंगापुरमा आयोजना हुने ुमिसेसएसिया प्यासिफिक ग्लोबल २०१८ुमा भाग लिन पाउने अबसर प्राप्त गरिन । सेकेन्ड रनरअपको ताज भने रचनाज्ञावलीले प्राप्त गरिन ।
अमेजन इन्टरटेनमेन्टद्धारा बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि, आन्तरिक कला प्रस्फुटन र सामाजिककाममा अग्रसर गराउने अभियानलाई अगाडि बढाउँदै आयोजना गरेको नेपालकै पुरानो प्रतिष्ठित प्रतियोगिता“मिसेज हिमालयन नेपाल २०१८” को अनलाईन भोटिङ मार्फत मिसेस पब्लिक चइस अवार्ड रिचा कवैले हात पार्नसफल भईन ।

Give Your Opinion On "गोमा मिसेज हिमालयन नेपाल"