तिम्रो याद… सार्वजनिक

काठमाडौं । सविना ल्होे तमाङको शब्दमा गायक सुनिल छिदालको स्वर रहेको मर्मस्पर्सी गीत ‘तिम्रो याद…’ को भिडियो सार्वजनिक भएको छ । मोडल तथा शब्द संकलक सविना तामाङको जन्म दिनको अवसर पारेर राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो ।

सनम पुरुषको संगीत, प्रदिप सिं थापाले निर्देशन, राजकुमार महर्जन निर्माता रहेको भिडियोलाई सविना, योगराज र प्रदिपको अभिनय रहेको छ । भिडियो व्हाईट पिंगन ईन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Give Your Opinion On "तिम्रो याद… सार्वजनिक"