२५ वर्ष कान्छी श्रीमतीसँग रोमान्स गर्दै मिलिन्द

काठमाडौँ । ५३ वर्षीय अभिनेता मिलिन्द सोमनले केहि समय अगाडि २५ वर्ष कान्छी प्रेमिकासँग विहे गरेका थिए ।

आफूभन्दा २५ वर्ष कान्छी युवतीसँग बिहे गरेपछि सोमन सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा निकै भाइरल भए । बिहे भइसकेपछि यो जोडीले विभिन्न प्रकारका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिरहेका हुन्छन् ।

उनले भर्खरै श्रीमती अंकिता कोंवरसँग रोमान्स गरिरहेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । तस्बिरमा दुवै निकै बोल्ड देखिएका छन् । तस्बिरमा दुवैलाई पानीमा खेलिरहेको देख्न सकिन्छ ।

Image result for milind soman with wife hot pic

She's sexy and she knows it!

Related image

Water baby at heart!

Give Your Opinion On "२५ वर्ष कान्छी श्रीमतीसँग रोमान्स गर्दै मिलिन्द"