शान्तिप्रियलाई नवीन कला सम्मान

काठमाडौं । विगत ६२ वर्षदेखि नेपालीकला, साहित्य तथा संस्कृतिका क्षेत्रमा क्रियाशिल संस्था नवीन कला मन्दिरले प्रसिद्ध चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रियलाई सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित नवीन कला सम्मान एवम् सांस्कृतिक कार्यक्रमका...

किशोरीले नाचेर विश्व रेकर्ड तोडिन्

काठमाडौं । मानिसका पनि हरेक रुचि र सोच हुन्छ । यस्तै, बन्दना नेपालले नाचेरै वल्र्ड रेकर्ड राख्न सफल भएकी छन् । १७ वर्षीया बन्दनाले लगातार १२३ घन्टाभन्दा बढी शास्त्रीय नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड’मा...

अनेसास राष्ट्रकवि माधव घिमिरे विशिष्ट गीति पुरस्कारबाट शम्भुजीत पुरस्कृत

काठमाडौं । बरिष्ट संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटा ‘अनेसास राष्ट्रकवि माधव घिमिरे विशिष्ट गीत पुरस्कार–२०७५’ बाट पुरस्कृत भएका छन् । शुक्रबार साँझ काठमाडौंमा एक समारोहबीच अन्तराष्ट्रिय नेपाली...

एकल वाचनमा अनिता

काठमाडौं– यतिबेला नारी हिंसा विरुद्ध सामाजिक संजाल तातिरहेको छ । कवि अनिता लामाले भने राजधानीमा कवितामार्फत नारी सशक्तिकरणको वकालत गरिन् । धुम्बाराहीस्थित महिला सामुदायक कार्यक्रम संचालन समिति र महिला सामुदायिक केन्द्रले गरेको एकल कविता...

साउन २५ मा पिरिम पर्या छन्, यस्तो बन्यो पोस्टर

काठमाडौं÷ कमेडी फिल्म पिरिम पर्या छन्को प्रदर्शन मिति तय भएको छ । निर्देशक पुरन थापाले शुक्रबार फिल्मको फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै साउन २५ देखि प्रदर्शनमा आउने जानकारी दिएका हुन् । निर्देशक पुरनकै लेखन रहेको फिल्ममा...

बेलायतबाट ‘इलामहाम्रो पहिचान’

काठमाडौं । इलाम समाज बेलायतले गृहजिल्लाइलामलाई विश्वव्यापीरूपमाचिनाउनकालागिवृत्तचित्र ‘इलामहाम्रो पहिचान’बनाएको छ । करिबदुई घण्टाअवधिको वृत्तचित्रमाइलामजिल्लाकोभौगोलिकअवस्था, प्राकृतिक सौन्दर्य, कला, संस्कार, संस्कृति, भाषा र मौलिक परम्परा समेटिएको बेलायतबाट मुकेश राईले जानकारी दिए । समाजका डिल्लीकुमार गुरुङको भनाइ उद्धृत...

क्यान्सरपीडितलाई अनिलाको संयोजत्वमा ४ लाख ४ हजार ३११ रुपैयाँ सहयोग

काठमाडौं, ४ बैशाख । क्यान्सरपीडित १६ वर्षीय विपिन राईलाई ४ लाख ४ हजार ३ सय ११ रुपैयाँ थप उपचार खर्च जुटेको छ । सो रकम बेलायतमा बस्दै आएकी गायिका तथा समाजसेवी अनिला राईले ‘विपिनलाई...

तस्बिरमा यस्ताेे देखियाे कलाकारकाेे अामा प्रेम

काठमाडौं । सोमबार अर्थात आज आमाको मुख हेर्ने दिन, मातातीर्थ औंशी । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्ने दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदै आइएको छ । आमासितै भएका र...

आँचलजी, के हावा नलागी पात हल्लिन्छ र ?

काठमाडौं – अचेल ‘शत्रु गते’ चलचित्रको चर्चा चुलिदो छ । तीन साता अगाडी प्रदर्शनमा आएको ‘शत्रु गते’ले यो शुक्रबार पनि धेरै चलचित्र भवनमा निरन्तरता पाएको छ । चलचित्रको ब्यवसाय पनि राम्रो भइरहेको निर्माण युनिटको...

यस्ता छन् सङ्गीतकार अर्जुन पोखरेलका पाँच ‘धन्दा

?काठमाडौं–हिरो हिरोइन, गायका गायिका हुन् वा सङ्गीतकार नै । अचेल कोही न कोही फरक धन्दामा जोडिएको देख्न र पाउन सकिन्छ । कलाक्षेत्रको आम्दानीले जीवन सहज हुने भएकाले पनि उनीहरू कलाकारिताको अलवा फरक धन्दामा देखिने...