मैले चाहेर पनि अहिले १० करोडको चलचित्र बनाउन सक्दिनँ– निर्देशक एभरेस्ट सूर्य

एभरेस्ट सूर्य बोहोराचलचित्र क्षेत्रका लागि नौलो नाम होइन । करिब आधा दर्जन हाराहारी चलचित्र निर्देशन गरेका बोहोरा थोरै तर राम्रो चलचित्र बनाउने निर्देशकका रूपमा चिनिँदै आएका छन् । करिब तीन दशक अगाडि ‘अग्नि परीक्षा’बाट...

हाम्रो धारमा चलचित्र आइपुगेको छ

तँ त साह्रै बिग्रिस नि बद्री’, ‘हाँसी देउ एकफेर’ लगायत चलचित्रमार्फत दर्शक राम्रो हँसाएका वरिष्ठ कलाकारहरिवंश आचार्यफेरि ‘सत्रु गते’मार्फत ठूलो पर्दामा फर्किएका छन् । यो चलचित्र उनले १७ वर्षपछि निर्माणसमेत गरेका हुन् । ‘जात्रा’बाट...

दर्शकले धेरै प्रतीक्षा गरेको चलचित्र हो कान्छी : स्वेता खड्का

अभिनेत्री स्वेता खड्का पछिल्लो समय चर्चामा छिन् । शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘कान्छी’को कारणले उनको चर्चा चुलिएको हो । ‘कान्छी’ उनको निर्माण अभिनय रहेको चलचित्र हो । यसअघि दुई सफल चलचित्र ‘कहाँ भेटिएला’ र...

पर्दामा डर लाग्दा भिलेन उमेश

उमेश खड्का÷कलाकार काठमाडौं । नेपाली चलचित्रक्षेत्रमा दर्शकको नजरबाट हेर्ने हो भने नायक र खलनायक (भिलेन) मा नायक नै हाबि भएका हुन्छन् । नायकलाई सकारात्मक र खलनायकलाई नकारात्मक भूमिकामा उभ्याइने भएकाले पनि आम दर्शकले खलनायक भन्दा...

प्रेम पत्र समातोर गालि दिए –अभिनेत्री निशा

अभिनेत्री निशा कार्की नामले भन्दा पनि कामको परिचयले चिनिन्छिन् । मण्डला नाटकघरको तेस्रो ब्याचकी उनले ‘सिरुमा रानी’ नाटकबाट आफ्नो परिचय कोर्न सफल भइन् । त्यसपछि उनले मण्डालाकै केही नाटक अभिनय गरिन् तर ‘सिरुमा रानी’को...

कारखाना मेरो करिअरलाई परिवर्तन गर्ने सिनेमा हो ।

– नविन लम्साल (अभिनेता) काठमाडौं । नविन लम्साल नयाँ पुस्ताका प्रतिभावान अभिनेता हुन् । चलचित्र राहदानीबाट उनी नायकका रुपमा नेपाली रजतपटमा उदाएका हुन् । अस्कर कलेज अफ फिल्म स्टडिजबाट अभिनयमा स्नातक गरेका उनी मोडलिङमा पनि...

‘दपर्ण छायाँ २’को ब्यवसाहिक सुरुवाद सुखद रहन सकेन – निर्देशक घिमिरे

निर्देशक तुलसी घिमिरे नेपाली चलचित्र क्षेत्रले बिर्सन नहुने नाम हो । यस क्षेत्रमा थुपै्र ब्यवसाहिक चलचित्र दिएका घिमिरेले कयौ कलाकार चलचित्र मार्फत जन्माएका पनि छन् । चिनो, मितज्यु, लाहुरे जस्ता कालजयसी चलचित्र बनाएका घिमिरे...

क्यारेक्टरका हिसाबले कलाकारलाई च्यालेन्ज थियो -निर्देशक निश्चल

 बस्नेत यति बेला चर्चामा छन् । ‘लुट’बाट निर्देशन डेब्यु गरेका निश्चलको अहिले चर्चाको विषय पनि ‘लुट २’ भएको छ । पहिलो चलचित्रैबाट एकाएक सेलिब्रिटी डाइरेक्टर बनेका उनले चार वर्षको अन्तरालपछि सिक्वेल बनाएका हुन् ।...

टेरियाको गुनासो : मिडियाले मेरो नामै बिगारे

टेरिया फौजा मगर नेपाल आएको थाहा पाएपछि उनीसँग कुराकानी गर्ने चाँजोपाँजो मिलाउन थाले । शनिबार साँझ भेट्ने समय पनि मिल्यो । तर, उनी यति व्यस्त थिइन्, एउटा अर्को टेलिभिजनको कार्यालयमा पुगेर अन्तर्वार्ता लिनुपर्ने भयो...

यस कारण लाइन् सरिताले कांग्रेसको टिका

काठमाडौं – ‘अभिनेत्री सरीता लामिछानेसहित दर्जन कलाकार बुधवार काँग्रेसमा प्रवेश गर्ने’ मंगलबार अधिकांश संचार माध्यमको प्रथामिकतामा थियो यो समाचार । तर, बुधवार बिहान काँग्रेस सभापति शेरबहादुर देउवाको निवास निवास बुढानिलकण्ठमा आयोजित प्रवेश कार्यक्रममा टिका...