गीतकार तथा गायिका गायत्री थापा ‘जनसेवा श्री सम्मान’

काठमाडौं – नेपाली संगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत श्रृजना लोकप्रिय गीतकारको रुपमा परिचित गीतकार तथा गायिका गायत्री थापा ‘जनसेवा श्री सम्मान’बाट विभूषित भएकी छन् । नयाँ वर्षका अवसरमा राष्ट्रपति निवास शीतल निवासमा आयोजित एक विशेष...

‘लाहुरेको छोरी’ सार्वजनिक

काठमाडौं । केही दिन पहिले ललितपुरको देउराली भन्ने रमणीय स्थानमा पुगेर छायाँकन गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजकुमार महर्जन निर्माता, गायक रुपेश डङ्गोलको स्वर रहेको लोक, पप शैलिको मर्मस्पर्सी गीत ‘लाहुरेको छोरी’को...

एकदेवको ‘तिमी आयौ’ मा आश्माको अभिनय

काठमाडौं÷ गायक एकदेव लिम्बूको नयँ“ गीत ‘तिमी आयौ’ को भिडियो सार्वजनीक गरिएको छ । सत्य घटनाबाट प्रभावीत रहेको गीतको भिडियो गायक लिम्बूले सोमबार आफ्नो युट्युव च्यानलमार्फत दर्शकमाझ प्रस्तुत गरेका हुन् । अभिनेत्री, मोडल आश्मा गिरीको...

प्रमिला र सुजनको ‘आँखा झिमिक्कै’ (भिडियो)

गायिका प्रमिला तामाङ र ‘लैबरी सिङगिङ स्टार’ सिरज २ का विजेता सुरज लोहनीको स्वरमा रहेको ‘आँखा झिमिक्कै’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ । गीतमा दिपक रमणको शब्द तथा संगीत छ । सनसाइन प्रोडक्सन प्रा.लि.ले...

यस्तो छ मह जोडीको फिल्म दालभात तरकारीको नयाँ गीत

काठमाडौं – फिल्म ‘दालभात तरकारी’ को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै ‘दालभात तरकारी’ बोलको नयाँ गीत सार्वजनिक गरेको हो । लोक शैलीमा तयार भएको गीतमा हरिबंश आचार्यको शब्द...

पराजुलीको नयाँ गीत ‘आँखामा’को भिडियो सार्वजनिक

काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सचिन सिंहको संगीत, होमनाथ न्यौपानेको शब्द छ । गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । गायक पराजुलीका...

दोश्रो ‘नेपाली तारा’ सन्तोषको आवाजमा ‘चाइनाको रेल’

दोश्रो ‘नेपाली तारा’ बन्न सफल गायक सन्तोष लामाको आवाजमा ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतमा हरि लम्सालको संगीत छ । सन्तोषले यसपटक केही फरक शैलीमा गीत तयार...

दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ हुने

काठमाडौंं – दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ आयोजना हुने भएको छ । योङ माइन्डस् इन्टरटेनमेन्ट प्राली आयोजक रहेको अवार्डको उदेश्य नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने रहेको छ । आयोजक...

गायिका लिजा सद्भावना दूत

काठमाडौं– गायिका लिजा लामा आमात्य तार जाली प्रालिको सद्भावना दूत बनेकी छन् । आमात्य तार जालीका एमडि सुनिल कुमार आमात्य र गायिका लामा बीच एक वर्षसम्म सद्रभावना दूत रहने गरी सम्झौता भएको हो । पछिल्लो...

तिम्रो याद… सार्वजनिक

काठमाडौं । सविना ल्होे तमाङको शब्दमा गायक सुनिल छिदालको स्वर रहेको मर्मस्पर्सी गीत ‘तिम्रो याद…’ को भिडियो सार्वजनिक भएको छ । मोडल तथा शब्द संकलक सविना तामाङको जन्म दिनको अवसर पारेर राजधानीमा बुधबार एक...