यस्तो छ असिस्माको ‘लक्की पुरस्कार’

काठमाडांै –अभिनेत्री असिस्मा नकर्मी अभिनित अर्काे नयाँ भिडियो ‘लक्की पुरस्कार’ सार्वजनिक भएको छ । सुरेन्द्र घताङ र मेलिना राइको स्वर रहेको गीतमा डिपी खनालको शब्द रहेको छ । भिडियोमा असिस्माका साथ सुरेन्द्र घताङ र भिमफेदी...

मध्यकाल र मल्लकालका नेवारी, मैथली नाटक बारे बहस

काठमाडौं । मध्यकाल तथा मल्लकालका मैथिली, नेवारी र भँगाली भाषामा लेखिएका सैयौं नाटकहरुका अभिलेख पाईए पनि तीनलाई अझै अनुसन्धान गर्न र प्रकाशनमा ल्याउन बाँकी रहेका अनुसन्धानकर्ताहरुले खुलासा गरेका छन् । ५५ औं विश्व रँगमञ्च दिवसको...

थिएटर मलमा ‘बेड नं. ९९’

काठमाडौं – सुनधारास्थित नाटकघर थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘बेड नं. ९९’ अन्तिम सातामा मञ्चन भइरहेको छ । महेशविक्रम शाहको कथामा आधारित यो नाटक माघ ७ गतेदेखि नियमित मञ्चन थालिएको हो । नाटक घनश्याम श्रेष्ठले...

हंङकंङमा मुनामदन

काठमाडौं, ७ पुस – महाकवी लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय गीतिनाटक मुनामदन हंङकंङमा प्रस्तुत गरिने भएको छ । सांस्कृतिक संस्थानले यहि पुस १० र १२ गते तद्नुसार २०१६ डिसेम्बर २५ र २७ तारिखका दिन हङकङमा यो...

थिएटर मलमा ‘बहुलाकाजीको सपना’

काठमाडौं । नाटककार विजय मल्लले दशकौंअघि लेखेका नाटक ‘बहुलाकाजीको सपना’ अहिले काठमाडौंमा मञ्चन भइरहेको छ । काठमाडौं मल, सुनधारास्थित नाटकघर थिएटर मलमा मंसिर १ गतेदेखि नाटक मञ्चन भइरहेको हो । कक्षा ११÷१२ को पाठ्यक्रममा समावेश...

नेपालको रङ्गमञ्च ः विगत र आगत

काठमाडौं, ६ मंसिर । संस्कृतिविद् एवं नाटककार डा. सत्यमोहन जोशीले काठमाडौंमा ‘नेपालको रङ्गमञ्च ः विगत र आगत’ नामक नाट्यकृतिको विमोचन गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको ‘सातौं बृहत पुस्तक प्रदर्शनी’को दोस्रो दिन नाट्यकर्मी कृष्ण...

१५ बर्ष पछि फेरी थियटरमा “राजेन्द्र लक्ष्मी”

काठमाडौं, १३ असोज । नेपालको एकिकरण गर्ने शाहसिक महारानी राजेन्द्र लक्ष्मी नेपालकै इतिहासमा नै शक्तीशाली नारी थिईन । देशलाई एकिकरण अभियान गरि बाइसे र चौविसे राज्य लगायत लमजुङ,तनहु लगायत राज्यलाई आफ्नो राज्यमा गाभेकी थिईन्...

चाँदीको घेराबाट देखिएको कर्णाली

काठमाडौ, ३ असोज । आँसुको रारामा डुब्दाडुब्दा कर्णालीले हाँस्न बिस्र्यो, सायद । न काञ्जिरोवाले थिच्यो, न कर्णालीले बगायो, न फोक्सुन्डोले डुबायो कर्णालीबासीका सुख र समृद्धिलाई । तर, भनिँदैछ समृद्धि नदीमा बग्छ ! तालमा डुब्छ...

ख्वापा नाटकघरमा “टुम छ्याई” गाईजात्रा

काठमाडौ, ८ भदौ । को जोरपाटी नयाँवस्तीमा रहेको ख्वापा नाट्यशाला (मास्क थिएटर)मा नाटक “टुम छ्याई” मञ्चन भइरहेको छ । “टुम छ्याई” को अर्थ हुन्छ, नेवारी बाजाको एक किसिमको बोल । जुन बोल चाहीँ मान्छे...

सकियो ‘उपिया“को निबन्ध’ अब ‘एकलव्यको अन्तिम टेप’

काठमाडौ, ४ साउन । काठमाडौं मल सुनधारास्थित थिएटर मल नाटकघरमा असार १० गतेदेखि नियमित मञ्चन भइरहेको नाटक ‘उपिया“को निबन्ध’को औपचारिक समापन गरिएको छ । केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटक आइतबार (साउन...