सन्तानको बिषयमा स्वस्तिमाले भनिन् –‘ढिलो आउँछ तर कडा आउँछ’

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो सन्ता ढिलो आउने तर कडा आउने बताएकी छन् । सोमबार आयोजित घामड शेरेको ट्रेलर रिलिज समारोहमा अभिनेत्री स्वस्तिमाले अहिले सन्तान जन्माउन योजना नभएको खुलाउदै सो बताएकी हुन् । फिल्ममा...

‘आमा’को फस्टलुक अर्ध मुण्डन सुरक्षा

काठमाडौं । ‘पशुपति प्रसाद’ जस्तो समिक्षक र दर्शकको मनमा बस्न सफल फिल्म निर्देशन गरेका दीपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशन रहेको फिल्म ‘आमा’को फस्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले दशैको अवसर पारेर दुई...

‘पोई पर्यो काले’को ट्रेलरमा ः कमेडी, सस्पेन्स र एक्सन

काठमाडौं । चलचित्र ‘पोई पर्यो काले’को कमेडी, सस्पेन्स र भावनाले भरिएको ट्रेलर सार्वजनिक भएको छ । कात्तिक ८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्र ‘पोई पर्यो काले’मा शिशिर राणाको कथा तथा निर्देशन छ...

मिस ग्राण्ड नेपाल निशालाई कस्मो ट्रेडिङको पचाँस हजार सहयोग

काठमाडौं – भेनेजुयलाको काराकास शहरमा आयोजना हुने अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस ग्राण्ड इन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व निशा पाठकले गर्ने भएकी छन् । ९देखि २६ अक्टोबरसम्म आयोजना हुने प्रतियोगितामा निशा नेपाली कलासंस्कृति सहित प्रतियोगितामा सहभागी...

‘बादशाह जुट’को ट्रेलरमा कमेडी, एक्सन र प्रेमकथा

काठमाडौं – फिल्म ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक गरिएको छ । कात्तिक १५ गते रिलिज मिति तोकिएको फिल्मको ट्रेलरमा कमेडी, एक्सन र प्रेमका दृश्यले प्राथामिकता पाएका छन् । जोनी सिंह रानाको निर्देशन रहेको फिल्ममा सुशील श्रेष्ठ, आमिर...

‘सेल्फी किंग’को विदेश माग उच्च

काठमाडौं । छायाँकनरत् चलचित्र ‘सेल्फी किंग’को विदेश माग उच्च देखिएको छ । यसअघि ‘प्रसाद’ जस्तो सफल चलचित्र निर्माण गरेको टिमले निर्माण गरेका कारण विदेशमा प्रदर्शनको लागि वितरकहरु बिच तछाडमछाड देखिएको हो । निर्माता सुभाष थापाका...

‘लाल कप्तान’को ट्रेलर रिलिज : सैफ अली खान देखिए खतरनाक अवतारमा

मुम्बई –अभिनेता सैफ अली खान अभिनित फिल्म ‘लाल कप्तान’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा सैफ नागा साधु अवतारमा देखिएका छन् । जुन अवतारमा सैफ पहिलो पटक देखिएका हुन् । १ मिनेट २२ सेकेन्डको ट्रेलरमा...

‘काले दाई’ को गीत ‘यो दुनियाँ मेरो लागि होइन’

काठमाडौं– फिल्म काले दाईको ‘यो दुनियाँ मेरो लागि होइन’ नयाँ गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रम गीत सार्वजनिक गरिएको हो । श्याड भर्सनको गीतमा फिल्म भित्र रहेका दुःखद दृश्य मात्र...

नेपाल आइडल ‘सिजन ३’ विजेताको वर्ल्ड टुर हुने

काठमाडौं । नेपाल आइडलको सिजन ३ को तयारी यतिबेला धुमधामका साथ भइरहेको छ । हाल देशको विभिन्न शहरमा अडिसन भइरहेको प्रतियोगिताको ‘टप ३’ विजेताको वर्ल्ड टुर कार्यक्रम हुने भएको छ । गृष्मा ब्रोडकास्टिङले सिजन तेस्रोको...

२१औं इमेज अवार्ड सम्पन्न, यी हुन् विजेता

काठमाडौं । इमेज च्यानलले विगत दुई दशकअघिबाट निरन्तररुपमा आयोजना गर्दै आएको नेपाली सांगीतिक जगत्को महाउत्सव टुबोर्ग इमेज अवार्डको २१औं संस्करण भव्यरुपमा सम्पन्न भएको छ । नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट स्रस्टालाई सम्मान गरिने सांगीतिक क्षेत्रको...